दर्ता. न‌: २४५/०६५/०६६

योजना सम्झौता अवधि अगाडिनै कार्य सम्पन्न गरेर भुक्तानि लैजाने समितिलाई बरेङ गाँउपालिको सम्मान

दिपेन्द्र परियार । २४ पुस २०८० ।योजना सम्झौता अबधि अगाडिनै कार्य सम्पन्न गरेर भुक्तानि लैजाने समितिलाई बरेङ गाँउपालिकाले सम्मान गरेकोछ ।

बरेङ गाँउपालिकाको वडा न २ हुग्दिसिरको हरियाली युवा खेलमैदान घेराबार तथा तटबन्धको योजना सम्झौता अवधि अगाडिनै कार्य सम्पन्न गरेर उदाहरणिय कार्य गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष राम बहादुर क्षेत्रीलाई बधाई तथा सम्मान गरेको हो ।

समिति मार्फत गत मंसिर ८ गते सम्झौता गरेर एक महिना अगाडिनै कार्य सम्पन्न गर्दै भुक्तानी समेत लगिसकेको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।

पालिकाले सबै योजना तथा समितिलाई तत्काल सम्झौता गरेर समयमै कार्य सम्पन्न गर्दै भुक्तानि लैजान आग्रह समेत गरेको छ ।

« बरेङमा १ हप्ते आलु चिस्प बनाउने तालिम सम्पन्न «

» अखिल नेपाल किसान महासँघ कालीगण्डकी गुल्मिमा पालिका स्तरीय समिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal