दर्ता. न‌: २४५/०६५/०६६

नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न

भुमा मगर ।

११ वैशाख २०८१ ।नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न भएको छ । 

मङ्गलबार सम्पन्न बैठकमा माओवादि केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बललावति शर्माको प्रमुख आतिथ्यता,वेकल्पिक केन्द्रिय सदस्य फमलाल निउरेको आतिथ्यता रहेको थियो ।

बैठकमा पार्टि प्रदेश सचिवालय सदस्य तथा गण्डकि प्रदेश सरकारकि प्रमुख सचेतक कुशुम बुढा, पार्टि प्रदेश सचिवालय सदस्य तथा जैमिनि नगर कार्यपालिका सदस्य लाल बहादुर परियार,गलकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राम प्रसाद कँडेल,गलकोट पनगर पार्टि उपाध्यक्ष कौशिला घर्ति,वडा नं. ३ का वडा समिति अध्यक्ष खिम साहनी अखिल नेपाल किसान संद्ध जिल्ला अध्यक्ष जीवन भण्डारीको आतिथ्यता रहेको थियो ।

बैठक माओवादी केन्द्र बरेङका अध्यक्ष सन्त बहादुर श्रीसको अध्यक्षता, बरेङ गाउँ कार्यपालिका सदस्य काशीराम विकको स्वागत र युवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बुद्ध बाल क्लब पुनर्गठन, अध्यक्षमा पुष्पाञ्जली «

» बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको पुरस्कार वितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal