दर्ता. न‌: २४५/०६५/०६६

ताजा समाचार

वुटवल वाट गुल्मीको शान्तिपुर आउदै गरेको जिप दुर्घटना १५ जना घाईते

दिपेन्द्र परियार २३ असोज २०८१ । वुटवल वाट गुल्मीको शान्तिपुर आउदै गरेको जिप दुर्घटना भएको छ । थप पढ्नुहोस्

बरेङमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएकी एक जना बृद्धको निधन

दिपेन्द्र परियार २२ असोज २०८१ । सामाजिक सुरक्षा भत्ता बुझ्न बरेङ बजारआएकी एक जना बृद्धको  निधन भएको छ । थप पढ्नुहोस्

बरेङ गापाद्वारा बजार अनुगमन, उपभोक्ता नठग्न व्यवसायीलाई अनुरोध

२१ असोज २०८१ । बरेङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकास्थित बरेङ बजारमा बजार अनुगमन गरिएको छ । थप पढ्नुहोस्

चौतरा आमासमूहको अगुवाइमा सरसफाइ

१७ असोज २०८१ ।चौतरा आमासमूहको अगुवाइमा सरसफाइ कार्य सम्पन्न भएको छ । थप पढ्नुहोस्

भोली काठमाण्डौ बाट बरेङमा बस आउदै ः भाडा १८ सय

दिपेन्द्र परियार १६ असोज २०८१ । देशको राजधानी काठमाण्डौ देखी बाग्लुङको बरेङ गाँउपालिका सिधा बस यातायातमार्फत जोडिने भएको छ । थप पढ्नुहोस्

विहानि बहुद्धेश्यीय सहकारी संस्था

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।

Read more

  • Radio
  • Bihani Polyclinic

हाम्रा उत्पादनहरु

बचत

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

कर्जा

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न कर्जाहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

रेमिट्यान्स सेवा

देश बाहिर र देशभित्रै पनि सजिलैसँग रकम पठाउन रेमिट्यान्स सेवा दिदै आइरहेका छौ ।

More Info

Ambulance service in Baglung and Gulmi

एम्बुलेन्स सेवा

दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा सचालनमा ल्याएको छ ।

More Info

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal