कम्प्युटर कक्षा
एक्काईसौँ शताब्दीको सुचना र कम्प्युटर प्रविधिको युगसंगै यस ग्रामिण क्षेत्रका सदस्य र उहाँहरुको परिवारका सदस्यहरुको ज्ञान, सीप र क्षमतालाई अभिबृद्धि गर्ने उद्देश्यलाई मध्यनजर गरी तपाईहरुकै घर दैलोमा यस विहानी बहुउद्देश्यीय सहकारी संस्था लि. बरेङ बागलुङले सुपथ मूल्यमा दक्ष प्राविधिक द्धारा गुणस्तरीय कम्प्युटर कक्षा संचालन गरिरहेको छ । कम्प्युटर सिक्नका लागि आफ्नो घर छाडेर शहर पस्नुपर्ने बाध्यता हटाउन र सुपथ मुल्यमा नै ज्ञान आर्जन गर्ने वातावरण सिर्जना गर्ने उध्देश्यले हाल सस्थाले निम्न किसिमका सेवाहरु दिदै प्रदान गरिरहेको छ ।
- Basic Course
- Diploma Course
- Accounting
Course
- Photoshop
Package
-
Hardware and Net
working
- E-Mail and internet
नोटः कम्प्युटर कक्षामा भर्ना हुने विधार्थीलाई ईमेल ईन्टरनेट कोर्ष निःशुल्क सिकाईनेछ । लोडसेडिङ भएको समयमा पनि जेनेरेटर द्धारा कम्प्युटर कक्षा एवं अन्य सेवा सञ्चालन गरिन्छ