दर्ता. न‌: २४५/०६५/०६६

बिहानी स्वास्थ्य सेवा पोलिक्लिनिक

बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड धुल्लुबाँस्कोट–५, बरेङ बागलुङले आफ्ना शेयर सदस्य, शेयर सदस्यको परिवार तथा अन्य सर्वसाधारण जनताहरुलाई बिभिन्न शुलभ तथा स्तरिय सेवा प्रदान गर्ने लक्ष्य एवं उद्धेश्य अनुरुप संस्थाको बिधान/बिनियमको दफा २ उपदफा ख मा उल्लेखत भए अनुसार “बिहानी स्वास्थ्य सेवा पोलिक्लिनिक” स्थापना गरि सेवा प्रदान गर्दै आईरहेको छ । यस पोलीक्लिनीकको स्थापनाले राज्यको तर्फबाट स्वास्थ्य सेवा दिन नसकेको बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा जनताले आफ्नो घरदैलोमा नै तत्काल आवश्यक पर्ने स्वास्थ्य सुविधा प्राप्त गरिरहेका छन्।

सम्पर्क

पदम बहादुर पुन :

९८०१३०१८३०

झलक पौडेल :

९८४७७६५३६५

चेतनाथ पौडेल :

९८४७७४०७८७

पोलिक्लिनिकमा  शाखाहरु

क) ब्यवस्थापन शाखा÷बैठक शाखा     ( Management / meeting)

ख) नामदर्ता तथा सोधपुछ शाखा   ( Registration)

ग) जाँचबुझ - बहिरंग शाखा  (OPD- Out Patient Department)

घ) अन्तरङ्ग शाखा  ( Indoor)

ङ) आकस्मिक सेवा शाखा (Emergency)

च) प्रयोगशाला शाखा (Lab)

छ) रेडियोग्राफी शाखा (X-ray)

ज) भिडियो एक्सरे शाखा (Ultrasonography)

झ) इ.सी.जी. शाखा (Echocardiography)

ञ) औषधी बिक्री शाखा (Pharmacy/ Dispensary)

ट) भण्डारण शाखा (Store)

ठ) एम्बुलेन्स सेवा शाखा (Ambulance)

ड) सामान्य चिरफार तथा डेसिङ्ग शाखा (Minor Operation of Dressing)

ढ) गुनासो शाखा (Hotline)

ण) दन्त सेवा शाखा (Dental)

त) सुरक्षित मातृत्व शाखा (Maternal of child health)

थ)आँखा स्वास्थ्य शाखा (Eye care)

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal