दर्ता. न‌: २४५/०६५/०६६

एम्बुलेन्स सेवा

दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस, समयमा नै अस्पतालसम्म पुर्याउन सकियोस भन्ने उद्धेश्यले बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडले एम्बुलेन्स सेवा सचालनमा ल्याएको छ ।

बिहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा संचालित एम्बुलेन्स सेवा संचालनको लागि निर्धारण गरिएको दर रेट निम्नानुसार छ

ठाउँको नाम भाडा दर
न्यूनतम प्रयोग शुल्क ५००।–
धुवाखोला, अर्लाङतुङ ८००।–
झिरबास, लिउँवा, ओर्खेनी, घट्ट १,५००।–
उर्लेनी, लुङ २,०००।–
छापचौर, नाम्दुक, नयाँबजार, बहराकोट २,५००।–
शान्तिपूर, देउराली ४,०००।–
कुश्मीसेरा ६,०००।–
बागलुङ गाजादह हुदै ९,०००।–
बागलुङ कुश्मीसेरा हुदैँ १०,०००।–
पोखरा, पाल्पा ११,०००।–
बुटवल १२,०००।–
भैरहवा १३,०००।–
भरतपुर १८,०००।–
काठमांडौ २५,०००।–

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal