दर्ता. न‌: २४५/०६५/०६६

रेमिट्यान्स सेवा

बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड धुल्लुबाँस्कोट–५, बरेङ बागलुङले आन्तरिक तथा बैदेशिक रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । देश बाहिर र देशभित्रै पनि सजिलैसँग रकम पठाउन रेमिट्यान्स सेवा प्रदायक सँस्थाहरुसँगको सहकार्यमा यो सेवा दिदै आइरहेका छौ । मुख्यगरी आइएमई , हिमाल रेमिट, प्रभु, सिटी एक्सप्रेस,  इजी लिंक, वेस्टर्न युनियन, मिनग्राम, जेएमई लगायतका रेमिट्यान्स कम्पनीको सेवा प्रदान गरिरहेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal