सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज
बागलुङ जिल्लाको दक्षिण क्षेत्र र गुल्मी जिल्लाको उत्तरी क्षेत्रको एक संगम स्थलको रुपमा परिचित यस बरेङ बजारमा अवस्थित बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङ बागलुङले यस भेगमा रहेको सुचना तथा सञ्चार क्षेत्रको रिक्ततालाई परिपुर्ति गर्न पश्चिमाञ्चलका थुप्रै जिल्लाहरु समेट्ने गरि रेडियो सञ्चालनको आवश्यकता महसुस गर्दै उक्त अभाव परिपुर्ति गर्नका लागि सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज सञ्चालनमा ल्याएको छ ।
उक्त कुरा यस क्षेत्रका जनताका लागि गौरवको कुरा हो । स्थानिय स्तरको सुचना तथा सञ्चारको अभाव मेट्नुका साथै यस क्षेत्रको स्थानिय कला संस्कृति मनोरञ्जन एवं व्यापार व्यवसाय बढाउने तथा नयाँ प्रतिभाको खोजि गर्दै रोजगारिको अवसर समेतको अभावलाई क्रमस मेटाउदै लैजाने लक्ष्य समेत पुरा गर्दै जाने बिश्वास हामिले लिएका छौ ।
ग्रामिण पत्रकारिताका साथै यस क्षेत्रको आर्थिक, सामाजिक शैक्षिक तथा पर्यटकिय बिकासका लागि रेडियोको महत्वपुर्ण भुमिका रहने हुदां र उल्लेखित उद्धेश्य पुरा गर्न सामुदायिक रेडियो बिहानी नियमित प्रसारण भईरहेको कुरा यहाँहरु लाई अवगतनै छ ।
अत. उक्त सामुदायिक रेडियो यस क्षेत्र भित्रका सबै समुदायका नागरिकहरुको आफ्नो रेडियो बनाउन सकेमात्र यसको भविष्य उज्वल रहने छ । तपाईको साथ सहयोग र सर्मथन बिना निश्चय पनि रेडियो सञ्चालनका लागि हामिलाई असहज हुने छ तर्सथ यहाँहरु र यहाँको संघ संस्थाको तर्फाबाट सल्लाह, सुझाव, शुभकामना, सूचना, बिज्ञापन उपलव्ध गराउनुका साथै बिभिन्न कोणबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग र सर्मथनका लागि सबैमा हर्दिक अपिल गर्दछौं ।
Listen Live
समय |
कार्यक्रम् |
---|---|
विहान ५:३० – ६:०० बजेसम्म |
भजन |
विहान ६:०० – ६:३० बजेसम्म |
नेपाल परिवेश (थाह सञ्चार नेटवर्क) |
विहान ६:३० – ६:४५ बजेसम्म |
स्वदेशगान |
विहान ६:४५ – ७:०० बजेसम्म |
जिवन दर्शन |
विहान ७:०० – ७:३० बजेसम्म |
राष्ट्रिय जागरणका गित |
विहान ७:३० – ८:०० बजेसम्म |
स्थानिय खबर |
विहान ८:०० – ९:०० बजेसम्म |
आधुनिक गित |
विहान ९:०० – ९:१५ बजेसम्म |
थाह सञ्चार नेटवर्क |
विहान ९:१५ – ११:०० बजेसम्म |
लोक गित |
विहान ११:०० – मध्यान्ह १२:०० बजेसम्म |
चलचित्र गित |
मध्यान्ह १२:०० – १२:१५ बजेसम्म |
थाह सञ्चार नेटवर्क |
मध्यान्ह १२:१५ – दिउँसो २:०० बजेसम्म |
पप गित |
दिउँसो २:०० – ३:०० बजेसम्म |
स्थानिय÷सालैजो |
दिउँसो ३:०० – ३:१५ बजेसम्म |
थाह सञ्चार नेटवर्क |
दिउँसो ३:१५ – ४:०० बजेसम्म |
आधुनिक गित |
दिउँसो ४:०० – साँझ ६:०० बजेसम्म |
लोक गित |
साँझ ६:०० – ६:१५ बजेसम्म |
थाह सञ्चार नेटवर्क |
साँझ ६:१५ – ७:०० बजेसम्म |
सालैजो भाका |
साँझ ७:०० – ७:३० बजेसम्म |
आधुनिक÷जागरणका गित |
साँझ ७:३० – राति ८:०० बजेसम्म |
स्थानिय खबर |
राति ८:०० – ८:३० बजेसम्म |
थाह सञ्चार नेटवर्क |
राति ८:३० – ८:४५ बजेसम्म |
महत्वपूर्ण सूचना विज्ञापन |
राति ८:४५ – ९:१५ बजेसम्म |
बि.बि.सि |
राति ९:१५ – १०:०० बजेसम्म |
सदावहार गित÷ गजल |
राति १०:०० – विहान ५:३० बजेसम्म |
विश्राम |