दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तरक्रिया कार्यक्रम

रोजगार सूचना केन्द्र पोखराको आयोजना, रोजगार सेवा केन्द्र बरेङको समन्वयमा बरेङ गाउँपालिकाको सभाहलमा सोमबार वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ ।

बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङको बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धुल्लुवास्कोटमा आईपिभि खोप अभियान अन्तर्गत यहि जेठ १३ गते देखी १६ गते सम्म पोलियो बिरुद्धको खोप लगाईदै

दिपेन्द्र परियार ७ जेठ २०८१ । बरेङको धुल्लुवास्कोटमा आईपिभि खोप अभियान अन्तर्गत यहि जेठ १३ गते देखी १६ गते सम्म पोलियो बिरुद्धको खोप लगाईने भएको छ ।

बरेङ मा चट्याङ पर्दा घर जलेर नष्ट ः ग्रामिण जनसहभागिता बिकास केन्द्रमा आवद्ध युवाहरु द्धारा संकलित रकम प्रदान

दिपेन्द्र परियार ६ जेष्ठ २०८१ । शनिवार साँझ चट्याङ पर्दा बरेङ १ डढुवाका जिजुमान गलामीको घर जलेर नष्ट भएको छ ।

बरेङ १ डढुवामा चट्याङ पर्दा घर जलेर नष्ट,नगद,सुन सहित लाखौको क्षती

दिपेन्द्र परियार ६ जेष्ठ २०८१ । शनिवार साँझ चट्याङ पर्दा बरेङ १ डढुवाका होम बहादुर गलामीको घर जलेर नष्ट भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal