दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण

३० ज्येष्ठ २०८१ ।बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८०/०८१ को महिला तथा दलित छात्रवृत्ति वितरण गरिएको छ।

बरेङका बेरोजगारहरुलाई उत्पादन मुलक कार्यमा लगाउन सरोकारवालाको सुझाव

२९ ज्येष्ठ २०८१ ।बरेङ गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरुलाई उत्पादन मुलक कार्यमा लगाउन सरोकारवालाले सुझाव दिएका छन ।

जैमिनि–८ छिस्ति केवैखानीका महिलाहरुलाई सिस्नुु पाउडर बनाउने तालिम प्रदान

वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागी महिलाहरुलाई ५ दिने सिस्नुु पाउडर बनाउने सिप विकास तालिम सम्पन्न भएको छ ।

हावाहुरीले बरेङ र कालिगण्डकी गाँउपालिको बिभिन्न ठाँउको मकै वालीमा ठुलो क्षति

दिपेन्द्र परियार । २४ जेठ २०८१ । गए रातिको हावाहुरीले बरेङ र कालिगण्डकी गाँउपालिको बिभिन्न ठाँउमा लगाईएको मकै वालीमा ठुलो क्षति पु¥याएको छ ।

भृकुटी मावि काफलबोटमा नयाँ सुरुवात नयाँ स्वरुपमा विद्यार्थीको जन्मदिन

सुन्दर श्रेष्ठ ।२१ ज्येष्ठ २०८१ ।भृकुटी माध्यमिक विद्यालय, बरेङ–२, काफलबोट बागलुङमा नयाँ सुरुवात नयाँ स्वरुपमा विद्यार्थी जन्मदिन मनाइएको छ। 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal