दर्ता. न‌: २४५/०६५/०६६

बचत योजना

बचत खाता (SAVINGACCOUNT)

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।

१. साधारण बचत खाता (GENERAL SAVING ACCOUNT)

यो खाता न्युनतम रु ५००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ७ प्रतिशत व्याज पाइने छ ।

२. बिहानी प्रिमियम बचत खाता (BIHANI PREMIUM SAVING ACCOUNT)

यो खाता सञ्चालन गर्न न्युनतम रकम रु २०००/- जम्मा गर्नु पर्नेछ । यस बचत खातामा चाहे जति रकम जम्मा गर्न र एक दिनमा रु २,०००००/--रु.दुइ लाख ) सम्म झिक्न सकीनेछ । यो खातामा बचत दैनिक, मासिक, साप्ताहीक रुपमा गर्न सकिनेछ र प्रत्येक ६/६ महिनामा मासीक न्युनतम् मौज्दातमा १० प्रतिशतका दरले व्याजदर प्रदान गरिनेछ ।

३. बिहानी शेयर बचत खाता (BIHANI SHARE BACHAT A/C) :

यो खाता संस्थाका शेयर सदस्यहरुलाई लक्षित गरी ल्याइएको खाता हो । प्रत्येक सदस्यको एउटा खाता होस भनेर यो योजना ल्याइएको छ । यस बचत खातामा मासिक रुपमा अनिवार्य रु ३००।- जम्मा गर्नु पर्नेछ । यस बचत खातामा १३ प्रतिशत ब्याजदर प्रदान गरिएको छ ।

४. सञ्चयकोष बचत खाता (PROVISION FUND ACCOUNT)

कर्मचारीहरुको सञ्चयकोष कट्टी रकम जम्मा गर्ने उद्धेश्यले यो बचत खाता सञ्चालनमा ल्याइएको हो । मासिक रुपमा चाहेजती रकम जम्मा गर्न सकिने यस बचत खातामा १० प्रतिशत व्याजदर प्रदान गरीनेछ । यस बचत खातामा रकम जम्मा गरी भविश्य सुरक्षीत गर्न चाहने सदस्य महानुभावहरुलाइ कर्जा आवश्यक परेमा जम्मा भएको रकमा थप ० (शुन्य प्रतिसत) व्याजमा कर्जा लगानी गरिनेछ । यो बचत खाता अवकास जीवनलाइ लक्षित गरी सञ्चालनमा ल्याइएको र प्रत्येक ५/५ बर्षा पुर्नविचार गर्न सकिने व्यवस्था गरीएको छ ।

५. क्रमिक बचत खाता (DAILY/MONTHLY SAVING ACCOUNT)

यो खाता दैनिक/मासिक रुपमा स-साना रकम जम्मा गर्न सदस्यहरुलाइ प्रोत्साहित गर्ने अभ्रि्रायले सञ्चालनमा ल्याइएको हो । यस खातामा दैनिक रु २५/- वा मासीक रु ५००/- ले खाता सञ्चालन गरी नियमीत रुपमा एक वर्षसम्म बचत गर्नुपर्ने छ । यस खातामा प्रत्येक तिन महिनामा १० प्रतिशतका दरले व्याज प्रदान गरीनेछ ।


५. मुद्दती बचत खाता (FIXED DEPOSITE ACCOUNT)

सदस्य महानुभावहरुको हितलाइ ध्यानमा राखी यस सहकारी संस्थाले विभिन्न व्याजदर सहित यो खाता संचालनमा ल्याएको छ । यो खाता संचालनका लागि न्युनतम रु. ५०००।- लाग्नेछ । ६. मुद्दती बचत खाता (Fixed Deposit A/C) :)

सदस्य महानुभावहरुको हितलाइ ध्यानमा राखी यस सहकारी संस्थाले विभिन्न व्याजदर सहित यो खाता संचालनमा ल्याएको छ । यो खाता संचालनका लागि न्युनतम रु. ५०००।- लाग्नेछ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal