रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
गुल्मीमा लैंङ्गिक हिंसा घटे
जिल्लामा लैंङ्गकि हिंसाका घटनामा कमी आएको छ । गत आर्थिक वर्ष २०७२/०७३ भन्दा आर्थिक वर्ष २०७३/०७४मा लैंङ्गकि हिंसाका घटनामा कमी आएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्ग अनुसार २०७२/०७३ मा १३४ घटना भएकोमा आर्थिक वर्ष २०७३/०७४ मा ९५ वटा घटना भएका छन् ।






