दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

प्रज्ञा प्रतिष्ठानको आयोजनामा बरेङमा बाल कविता गोष्ठी

बागलुङको बरेङ गाउँपालिकामा बाल कविता गोष्ठी सम्पन्न भएको छ ।

बरेङका ४ जना कर्मचारीले घर जान सरकारी बाइक प्रयोग गरे

दिपेन्द्र परियार १२ असोज २०८२ । बरेङ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत खड्ग बिक सहित ४ जनाले घर जान सरकारी (सेतो नम्वर प्लेट) बाईक प्रयोग गरेको पाईएको छ ।

बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गए

दिपेन्द्र परियार १२ असोज २०८२ ।

बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गएको पाइएको छ ।

बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुकमा दुर्घटना, ६ जना घाइते

बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुक बजार नजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बरेङमा मोटरेबल कल्भर्ट

२०८२ असार २४ । भुमा मगर बरेङ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत मोटरेबल कल्भर्ट बनेको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरको लागत साझेदारीमा सूचीकृत बेरोजगारले वडाको खाल्लेखोलामा मोटरेबल कल्भर्ट बनाएका छन् ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal