दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न बरेङमा अभिमुखिकरण

१५ बैशाख २०८२ ।बागलुङको बरेङ गाउँपालिकामा भुमि समस्या समाधान आयोगका काम कारबाहि सम्बन्धि अभिमुखिकरण सोमबार सम्पन्न भएको छ ।

बरेङको हुग्दिशिर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

२०८२ वैशाख १२ ।बागलुङको बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरलाई आज शुक्रबार एक कार्यक्रमका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । 

नेपाल कर्तव्य पालन प्रावि उर्लेनी बागलुङको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

१४ फागुलन २०८१ ।नेपाल कर्तव्य पालन प्राथमिक विद्यालय बरेङ गाउँपालिका वडा नं. १ उर्लेनी बागलुङको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

अज्ञात रोगका कारण धमाधम बङगुर मर्न थालेपछी बरेङका बङ्गुर पालक कृषक चिन्तित

दिपेन्द्र परियार १३ फाल्गुन २०८१ । बरेङमा अज्ञात रोगका कारण पालिएका बङगुर धमाधम मर्न थालेपछी बङ्गुर पालक कृषक चिन्तित भएका छन ।

हिमालय आधारभूत विद्यालय झिरबास गुल्मीको ६५ औं वार्षिकोत्सव सम्पन्न

१३ फागुन २०८१ ।हिमालय आधारभूत विद्यालय कालीगण्डकी गाउँपालिका वडा नं. ७ झिरबास गुल्मीको ६५ औं वार्षिक उत्सव समाहरोह सोमबार सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal