दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

ज्ञानोदय आधारभूत विद्यालय को ६९औ जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न।

१३ फागुन २०८१ ।बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयको ६९ औँ जन्मोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रमहरू सहित सम्पन्न भएको छ। 

बरेङका २ हजार ४५ पशुहरूलाई विभिन्न खोप

दिपेन्द्र परियार ११ फाल्गुन २०८१ । बरेङमा सञ्चालित पशुमा पूर्ण खोप अभियान कार्यक्रम अन्तर्गत पालिकाका कुल २ हजार ४५ पशुहरूलाई विभिन्न खोप प्रदान गरिएको छ ।

बरेङ बजारमा दिशा पिसाव गर्न झाडि खोज्नु पर्ने अवस्था

दिपेन्द्र परियार ११ फाल्गुन २०८१।  बरेङ बजार स्थित सार्वजनिक शौचालयमा पानीको प्रबन्ध नहुँदा प्रयोग विहिन भएका छन ।

भृकुटी माध्यमिक विद्यालयका कराते खेलाडी विद्यार्थीलाई बेल्ट र प्रमाणपत्र प्रदान

सुन्दर श्रेष्ठ ९ फाल्गुन २०८१ बरेङ गाउँपालिकाको भृकुटी माध्यमिक  विद्यालयमा सञ्चालित कराँते जापानिज केन्यु काइ गोजु रियो को प्रशिक्षणमा सहभागी कराँते खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको छ ।

बागलुङको बरेङ गाउँपालिका स्तरीय सिकाइ उपलब्धि मापन परीक्षाको सम्पूर्ण तयारी पूरा‚ जम्मा ५९२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै

दिपेन्द्र परियार ०९ । फाल्गुन २०८१ बागलुङको बरेङ गाउँपालिका स्तरीय सिकाइ उपलब्धि मापन परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal