रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
आदर्श सञ्चार सहकारी संस्था बरेङ शाखाद्धारा वडा नं. २ घट्टमा श्रद्धाञ्जली सभा सम्पन्न
२० माघ २०८१ ।आदर्श सञ्चार सहकारी संस्थाले बरेङ गाउँपालिका–२ घट्टमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
गुल्मीको नयाँ गाँउमा नवदुर्गा युवाकलवको ८ औ बार्षिकोत्सव समारोह सुरु
दिपेन्द्र परियार १४ माघ २०८१ । गुल्मीको कालिगण्डकी गाँउपालिका ७ भुर्तुङ नयाँ गाँउ स्थित नवदुर्गा युवाकलवको ८ औ बार्षिकोत्सव समारोह सुरु भएको छ ।
सिर्जनशिल युवाकलवको चौथो वाषिकोत्सव सम्पन्न ः उपाधि न्यु सुप्रिया सुनचाँदी पसललाई
दिपेन्द्र परियार १४ माघ २०८१ । बरेङको वडा न ३ वाटाकाचौर चिप्लेटीमा अवस्थित सिर्जनशिल युवाकलवको चौथो वाषिकोत्सव समारोह सम्पन्न भएको छ ।
बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई कार्यक्रम सम्पन्न
भुमा तारामी मगर १० माघ २०८१ बागलुङको बरेङ गाउँपालिका वडा नं. २ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
बरेङमा पाठेघरको क्यान्सर बिरुद्धको खोप माघ २२ देखी २५ गते सम्म लगाइदै ।
दिपेन्द्र परियार ७ माघ २०८१।। ३० देखी ४९ वर्ष सम्मका महिलाहरुले अनिवार्य पाठेघरको मुखको क्यान्सर परिक्षण गराउनु पर्ने






