दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

साउन देखी फाल्गुन सम्म २ सय १० जनाले बरेङ छोडे

दिपेन्द्र परियार २०८१  फाल्गुन ०८ । चालु आर्थिक वर्षको माघ मसान्त सम्म बरेङ बाट २ सय १० जना बसाइसराइ गरि गएका छन ।

सर्बोदय माध्यमिक बिधालयको ६४औं बार्षिकोत्सब सम्पन्न, राणा शासन हटेर प्रजातन्त्र आएको ७५ बर्ष कटेपनि शासकहरुको शासन शैलिमा अझै फेरबदल नआएको प्रमुख अतिथि केसिको भनाई ।

शेखर थापा । २०८१ फागुन ७ । बरेङ गाँउपालिका २ बरेङ बजारमा अवस्थित सर्बोदय माध्यमिक बिधालयको ६४औं बार्षिकोत्सब सम्पन्न भएको छ । ७५ औं प्रजातन्त्र दिबशको अबसर पारि बुधवार मुल समारोह सहित कार्यक्रम सम्मपन्न भएको हो ।

बरेङ गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न :पुँजीगत खर्च बढ्यो

दिपेन्द्र परियार ०६ फाल्गुन २०८१  बरेङ गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । 

बरेङको सर्वोदय माध्यमिक विद्यालयको ६४ औ वाषिर्कोत्सव सुरु

दिपेन्द्र परियार ०५ फाल्गुन २०८१ बरेङको सर्वोदय माध्यमिक विद्यालयको ६४ औ वाषिर्कोत्सव तथा अभिभावक  दिवसको उद्‌घाटन भएको छ ।

बरेङ शान्तिपुर सडक दिनको २ घण्टा मात्रै खुल्ने‚ लिउँवा बास्कोट सडक १० दिन बन्द

दिपेन्द्र परियार ०५ फाल्गुन २०८१ बरेङको वडा न १ धुल्लुवास्कोटको लिउवा देखी बास्कोट जोड्ने बाटो १० दिनका लागी पूर्ण रुपमा बन्द भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal