दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङको पुरुषोद्धय माध्यमिक विद्यालयको शैक्षिक भ्रमण सुरु ः काहाँ जादैछन विद्यार्थी ?

दिपेन्द्र परियार ०४ फाल्गुन २०८१  बरेङको पुरुषोद्धय माध्यमिक विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको शैक्षिक भ्रमण कार्यक्रम‚ यस वर्ष पनि सुरु भएको छ ।

नेपाल शिक्षक संघ बरेङ गाउँपालिका बागलुङको पाँचौँ स्थानीय प्रतिनिधि सभा काउले चौरमा सम्पन्न

भुमा मगर ०३ फागुन २०८१ । नेपाल शिक्षक संघ बरेङ गाउँपालिका बागलुङको पाँचौँ स्थानीय प्रतिनिधि सभा बरेङ गाउँपालिका स्थित वडा नं १ धुल्लुबासकोटको काउले चौरमा सम्पन्न भएको छ।

बरेङमा अखिल नेपाल शिक्षक संघ को तेस्रो सम्मेलन सम्पन्न‚ थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

दिपेन्द्र परियार २८ माघ २०८१ बरेङमा अखिल नेपाल शिक्षक संघ को तेस्रो सम्मेलन सम्पन्न भएको छ ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान: बरेङका ४ सय ४० किशोरीलाई खोप लगाइने

२३ माघ २०८१ ।पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान मंगलवारदेखी देशभर सुरु भएको छ ।

गुल्मीको ग्वाघामा मौरीपालन सम्बन्धि ७ दिने तालिम सम्पन्न

२१ माघ २०८१ ।गुल्मीको ग्वाघामा माहुरी रीपालन सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ ।। 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal