दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

महेन्द्र माध्यमिक बिद्यालय सुखौराका पुर्व बिद्यार्थी र शिक्षकहरुद्धारा राष्ट्रपती रनिङ शिल्डमा सहभागिता जनाउने बिद्यार्थिका लागी पोसाक उपलब्ध

०७ पुस २०८१ ।बागलुङको बरेङ गाउँपालिकामा वडा नं। ५ सुखौरा स्थित महेन्द्र माध्यामिक विद्यालयमा यहि पुस १२ र १३ गते हुन गैरहेको पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समावेश हुने  महेन्द्र माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई  खेलकूद पोशाक सौजन्य भएको छ ।

रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम

रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको  बरेङ गाउँपालिका  प्रथम भएको छ। 

बरेङमा राष्टपती रनिङ शिल्ड प्रतियोगिता यहि पौस १२ र १३ गते हुदै

दिपेन्द्र परियार १९ मंसिर २०८१ । बरेङगाँउपालिकाले राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता यहि पौस १२ र १३ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।

बागलुङ सेवा समाज क्यानडाद्धारा बरेङ–१ लिउँवास्थित धुल्लुलिउँवा मावि मास्टेशनरी तथा पोसाक हस्तान्तरण ।

१४ मङ्सिर २०८१ ।बागलुङको बरेङ गाउँपालिका वडा नं. १ लिउँवास्थित धुल्लुलिउँवा माध्यमिक विद्यालयमा बागलुङ सेवा समाज क्यानडाद्धारा स्टेशनरी तथा पोसाक वितरण गरिएको छ ।

बरेङ गापाद्वारा प्रथम चौमासिक समीक्षा सम्पन्न

रेडियाे बिहानी १३ मंसिर २०८१ । बागलुङको बरेङ गाउँपालिकाले प्रथम आन्तरिक चौमासिक समीक्षा सम्पन्न गरेको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal