दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएकी एक जना बृद्धको निधन

दिपेन्द्र परियार २२ असोज २०८१ । सामाजिक सुरक्षा भत्ता बुझ्न बरेङ बजारआएकी एक जना बृद्धको  निधन भएको छ ।

बरेङ गापाद्वारा बजार अनुगमन, उपभोक्ता नठग्न व्यवसायीलाई अनुरोध

२१ असोज २०८१ । बरेङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकास्थित बरेङ बजारमा बजार अनुगमन गरिएको छ ।

चौतरा आमासमूहको अगुवाइमा सरसफाइ

१७ असोज २०८१ ।चौतरा आमासमूहको अगुवाइमा सरसफाइ कार्य सम्पन्न भएको छ ।

भोली काठमाण्डौ बाट बरेङमा बस आउदै ः भाडा १८ सय

दिपेन्द्र परियार १६ असोज २०८१ । देशको राजधानी काठमाण्डौ देखी बाग्लुङको बरेङ गाँउपालिका सिधा बस यातायातमार्फत जोडिने भएको छ ।

सर्वोदय क्याम्पस बरेङद्वारा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम

२०८१ असोज १६ । सर्वोदय क्याम्पस बरेङद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal