रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
महङ्गी, भ्रष्टाचार र संघीयता बिरुद्व राष्ट्रिय जनमोर्चा बागलुङको कोण सभा
दिपेन्द्र परियार १४ असार २०८१ । महङ्गी, भ्रष्टाचार र संघीयता बिरुद्व राष्ट्रिय जनमोर्चा बागलुङले कोण सभा गरेको छ ।वालज्योति ईङलिस बोर्डिङ स्कुलबाट (एस ईई) मा ७५ प्रतिशत बिद्यार्थी उत्तीर्ण , बरेङका उत्कृष्ट १० बिद्यार्थिहरु कोको?
दिपेन्द्र परियार १३ असार २०८१ बरेङ गाँउपालिका को एक मात्रै सस्थागत बिद्यालय वालज्योति ईङलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परिक्षा (एस ईई) मा सहभागी मध्ये ७५ प्रतिशत बिद्यार्थी उत्तीर्ण गराएको छ ।एसईई जैमिनि ः बिजुवा माबिको नतिजा सतप्रतिसत, ५ बिधालय निल ः कुनको नतिजा कस्तो ?
शेखर थापा १४ असार २०८१ । माध्यमिक शिक्षा परिक्षा एस इइ मा जैमिनी नगरपालिका को एक सामुदायिक विद्यालयले शतप्रतिशत बिद्यार्थी उत्तीर्ण बनाउन सफल भएको छ । भने जैमिनीका ५ विद्यालयको नतिजा निल भएको छ ।बरेङका ७ माध्यमिक बिद्यालयको नतिजा भृकुटी प्रथम, सल्यान सुखौरा निल
सर्बोदय माध्यमिक बिद्यालयले कुल सहभागी मध्ये ५० प्रतिशत बिद्यार्थी उत्तीर्ण बनाएको छ ।बरेङ “घरमा प्रसूति शून्य गाउँपालिका घोषणा “
२०८१ असार १२ । बरेङ । बरेङ गाउँपालिका बागलुङले बुधबार एक कार्यक्रमकाबिच “घरमा प्रसूति शून्य गाउँपालिका घोषणा“ गरेको छ ।






