दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा सार्बजनिक सुनुवाई, प्रशासकिय भवन निर्माणमा जग्गा बिवाद बाधक ः अध्यक्ष शर्मा

शेखर थापा, २०८१ आषाढ २७ । बरेङ गाँउपालिकाको वडा नं. १ धुल्लुबाँस्कोट र वडा नं. २ हुग्दिशिरको आ.ब. २०८०÷०८१ को तेस्रो चौमासिक अवधिको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

कालीगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण अवरुद्ध,अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह,

२१ असार २०८१ ।कालीगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । 

भृकुटी मा.वि वाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

२१ असार २०८१ भृकुटी माध्यमिक विद्यालय बरेङ गाउँपालिका–२ काफलबोट बागलुङमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

सर्वोदय क्याम्पस द्वारा विभिन्न शिर्षकमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न

असार १९ २०८१ ।बागलुङको बरेङ गाउँपालिका–२ बरेङ बजार स्थित सर्वोदय क्याम्पसले विभिन्न शिर्षकमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बरेङ पहिरो ः वडा अध्यक्ष घाईते, २ गोठ नष्ट ५ भैसी मरे, सबै वाटो अवरुद्ध

दिपेन्द्र परियार १५ असार २०८१ । बरेङको वडा न ५ का वडा अध्यक्ष घाईते भएका छन । सुखौरामा पहिरोका कारण २ गोठमा क्षति भए पछि उद्धारको क्रममा वडा अध्यक्ष अमर सेरपुर्जा घाईते भएका हुन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal