रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
पुरुषोद्धय माध्यमिक विद्यालय, बरेङ २ बराहकोटमा श्रीस परिवार द्धारा अक्षयकोष स्थापना तथा छात्रवृत्ती वितरण कार्यक्रम सम्पन्न ।
१३ मङ्सिर २०८१ ।पुरुषोद्धय माध्यमिक बिद्यालय बरेङ २ बराहकोटमा स्वर्गिय टिकाराम श्रीसको स्मृतिमा बराहकोट निवासी श्रीमती अम्वाकला श्रीस र छोरा पदम श्रीसद्धारा १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
बरेङमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्वन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न
दिपेन्द्र परियार ६ मंसिर २०८१ । बरेङ गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्वन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ।
जैमिनीको छिस्ती बाट बागलुङ जादै गरेको जिप बिहारथला नजिकै दुर्घटना हुदा ५ जनाको निधन
दिपेन्द्र परियार २६ कार्तिक २०८१ ।जैमिनीको छिस्ती बाट सदरमुकाम बागलुङ जादै गरेको जिप दुर्घटना हुदा ५ जनाको घटना स्थलमै निधन भएको छ । एक जना घाईते भएका छन ।
जैमिनीको राङखानी नाम्दुकवाट बाग्लुङ जादै गरेको पिकअप जिप दुर्घटना ः ३ जना सामान्य घाईते
दिपेन्द्र परियार २५ कार्तिक २०८१ । बागलुङको जैमिनीको राङखानी नाम्दुक वाट बाग्लुङ जादै गरेको पिकअप जिप दुर्घटना हुँदा ३ जना सामान्य घाईते भएका छन ।
वुटवल वाट गुल्मीको शान्तिपुर आउदै गरेको जिप दुर्घटना १५ जना घाईते
दिपेन्द्र परियार २३ असोज २०८१ । वुटवल वाट गुल्मीको शान्तिपुर आउदै गरेको जिप दुर्घटना भएको छ ।






