रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङका किशोरीहरुलाई आत्मरक्षा संबन्धि तालिम प्रदान
भुमा मगर ।०६ ज्येष्ठ २०८१ ।बरेङ गाउँपािलकाका विद्यालयहरुमा किशोरी सम्मेलन तथा आत्मरक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
जैमिनीमा १५ दिने होजियारी सिप विकास तालिम सुरु
भुमा मगर १ असार २०८१ । जैमिनीमा १५ दिने होजियारी सिप विकास तालिम सुरु भएको छ ।
महिला सान्ति र सुरक्षा सम्वन्धी स्थानिय तहको भुमिका बिषयमा अभिमुखि करण कार्यक्रम सम्पन्न
दिपेन्द्र परियार ३२ जेठ २०८१ महिला सान्ति र सुरक्षा सम्वन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागी स्थानिय तहको भुमिका बिषयमा अभिमुखि करण कार्यक्रम सम्पन्न भएको छ ।
क्यान्सर पिडित माया थापालाई उपचारार्थ रकम प्रदान
दिपेन्द्र परियार ३२ जेठ २०८१ बरेङकी क्यान्सर पिडित माया थापाको उपचारार्थ संकलन गरिएको रकम प्रदान गरिएको छ ।
जैमिनीको विजुवा माविले पढाइका अतिरिक्त सिप सिकाउन थाल्यो
बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युँथन्थाप स्थित विजुवा माध्यमिक विद्यालयले पढाइका अतिरिक्त विभिन्न सिप सिकाउन थालेको छ ।






