दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

मदन बहादुर कार्की ११ जेठ २०८१ । ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

बिद्यार्थीलाई अन्वेषण प्रति अभिरुची जगाउन पुरुषोद्धयमा बिज्ञान सामाग्री प्रदर्शन

नाम बहादुर थापा ११ जेठ २०८१। पुरुषोद्धय माध्यमिक बिद्यालयमा बिज्ञान प्रबिधि सँग सम्वन्धीत सामाग्री प्रदशन गरिएको छ ।

बरेङमा हाते ट्रयाक्टर सञ्चालन, मर्मत तथा पुर्नताजगी तालिम सुरु

१० ज्येष्ठ २०८१ ।बरेङमा हाते  ट्रयाक्टर सञ्चालन, मर्मत तथा पुर्नताजगी तालिम सुरु भएको छ ।

होटल सरोवर र किङ्गस लाउन्ज पोखरा मा प्रभु बैंकद्घारा विशेष छुट सम्झौता

 पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइड मा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सर्बोदय माध्यमिक बिद्यालयमा शैक्षिक गुणस्तर प्राप्तिका लागी अतिरिक्त कक्षा सञ्चालन

दिपेन्द्र परियार ८ जेठ २०८१ ।

 बरेङको सर्बोदय माध्यमिक बिद्यालयले शैक्षिक गुणस्तर प्राप्तिका लागी अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal