दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

’मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ तमानखोला–१ स्याउलास्थित  बुद्ध आधारभूत विद्यालयमा विविध कार्यक्रम गरि  विश्व रेडक्रस दिवस मनाइएको छ ।  दिवसको अवसरमा विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण कार्यक्रम सम्पन्न  भएको छ ।

बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको पुरस्कार वितरण

बरेङ गाउँपालिका–२ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको छ ।

नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न भएको छ । 

बुद्ध बाल क्लब पुनर्गठन, अध्यक्षमा पुष्पाञ्जली

तमानखोला, बागलुङ । बुद्ध आधारभूत  विद्यालय, तमानखोला गाउँपालिका(१, स्याउलामा क्रियाशील बुद्ध बाल क्लब पुनर्गठन भएको छ ।

प्रगति युवा कलव बरेङ गाँउपालिका २ दलेङको २४ औ बार्षिकोत्सव समारोह उद्धघाटन

दिपेन्द्र परियार ३० चैत्र २०८०। प्रगति युवा कलव बरेङ गाँउपालिका २ दलेङको २४ औ बार्षिकोत्सव समारोह उद्धघाटन भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal