दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ्ग–४ सल्यान, थप्लुङ लाई स्वावलम्बन नमुना गाउँ विकासका लागि आधारभुत सर्वेक्षण सम्पन्न

बरेङ्ग–४ सल्यान, थप्लुङ लाई स्वावलम्बन नमुना गाउँ विकासका लागि आधारभुत सर्वेक्षण सम्पन्न

बरेङका विद्युत उपभोक्तालाई विशेष अनुदानमा विद्युतिय चुलो

२२ चैत २०८० ।बरेङ बजारको हुग्दिशिर धुल्लुबास्कोट सामुदायिक विद्युतिकरण उपभोक्ता समुहले विद्युतिय चुलो वितरण कार्य शुरु गरेको छ।

शारदा माध्यमिक विद्यालय किसिमकोटमा विद्यार्थीहरुलाई झोला वितरण

बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर स्थित शारदा माध्यमिक विद्यालयमा बुधबार विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

ज्ञानोदय आधारभूत विद्यालय बाटाकाचौरमा सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास

ज्ञानोदय आधारभूत विद्यालय बरेङ गाउँपालिका ३ बाटाकाचौरमा आज एक कार्यक्रमका बीच सरस्वतीको मन्दिर निर्माणको लागि शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ।

महिला सिप विकास तथा महिला अधिकार संबन्धि बरेङमा अभिमुखीकरण

महिला सिप विकास तथा महिला अधिकार संबन्धि एक दिने अभिमुखीकरण तालिम बरेङ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal