रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङको सिक्दीमा अचार बनाउने तालिम सम्पन्न,अतिथिलाई अचार उपाहार
बरेङको सिग्दीमा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
गरिबि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोषणमा सुधार गर्न पोषण सम्वद्ध सरोकारवाला सँग पोषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम
बरेङका महिला बालबालिका,किशोर किशोरीहरुको पोषणमा सुधार गर्न पोषण सम्वद्ध सरोकारवाला सँग पोषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
शहीदहरुको सम्मानमा सर्बोदय माबिले सहिद दिवस बिभिन्न कार्यक्रम गरि मनायो
देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा बरेङको सर्बोदय मा.बि.ले सहिद दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
बरेङका ३ वडामा एकिकृत स्वास्थ्य परिक्षण शिविर ः भिडियो एक्सरे देखि मुटुको परीक्षण गर्न सकिने
दिपेन्द्र परियार ।१६ माघ २०८०।बरेङका ३ वडामा एकिकृत स्वास्थ्य परिक्षण शिविर सञ्चालन हुने भएको छ ।






