रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
जैमिनि नगरपालिकाको पैंयुथन्थापमा अचार बनाउने तालिम सुरु
गरिबि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा अचार बनाउने तालिम सुरु भएको छ ।
ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौरको ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
बागलुङको बरेङ गाउँपालिका –३, बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालय को ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम का साथ सम्पन्न भएको छ।
सिकाई उपलब्धि मापन परीक्षामा शतप्रतिशत विद्यार्थीहरु उत्र्तीण गराउने बिद्यालयलाइ लोक श्रीसले रकम प्रदान गर्ने
दिपेन्द्र परियार ८ फाल्गुन २०८०। बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षामा बिद्यार्थीहरु सहभागी गराएर शतप्रतिशत विद्यार्थीहरु उत्र्तीण गराउने बिद्यालयमार्फत बिद्यार्थी र बिषयगत शिक्षकलाई प्रोत्साहन रकम प्रदान गर्ने लोक श्रीसले घोषण गर्नुभएको छ ।
बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षाको नतिजा प्रकाशन
दिपेन्द्र परियार ८ फाल्गुन २०८०। बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षाको नतिजा प्रकाशन गरेको छ । मंगलवार सुचना जारी गर्दै बरेङगाँउपालिका शिक्षा साखाले नतिजा सार्वजनिक गरेको हो ।
युनिटी क्लबको दोस्रो बार्षिकोत्सव तथा स्व. हिरालाल र स्व. श्यामलाल गिरी स्मृती कपको उद्घाटन
सुन्दर श्रेष्ठ ०३ फाल्गुन २०८० । युनिटी क्लबको दोस्रो बार्षिकोत्सव तथा स्व. हिरालाल र स्व. श्यामलाल गिरी स्मृती कपको उद्घाटन सत्र सम्पन्न भएको छ।






