रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
सी एण्ड सी स्वास्थ्य सेवा प्रा.ली. र प्रभु बैंक शान्तिपुर शाखा गुल्मी विच सम्झौता, ल्याब परीक्षण,यु.एस.जी र एक्सरे तथा ई.सी.जी.मा १० प्रतिशत छुट
भुमा मगर ।१६ माघ २०८० ।सी एण्ड सी स्वास्थ्य सेवा प्रा.ली. शान्तिपुर गुल्मीमा उपचार गर्ने बिरामीले प्रभु बैंकबाट रकम भुक्तानी गर्दा छुट प्राप्त गर्ने भएका छन् ।
नेकपा एमाले कालिगण्डकी गाउँकमिटी, गुल्मीद्धारा विभिन्न मागहरु राख्दै गाउँपालिकालाई ९ बुदे ज्ञापन पत्र
विद्यार्थीको वास्तविक स्थिति पहिचान गर्न बरेङका ३३ विद्यालयहरुमा निदानात्मक परीक्षा सञ्चालन हुने
बागलुङको बरेङ गाउँपालिकाले यहि माघ १० र ११ गते गाउँपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा परिक्षा लिने भएको छ ।
बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरलाई, छात्र भलिवलतर्फ बरेङ प्रथम
भुमा मगर ।०७ माघ २०८० ।१२ औँ बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यार्थीहरु देउरालीमा पुरस्कृत तथा सम्मानित
भुमा मगर ।०७ माघ २०८० ।देउराली माध्यमिक विद्यालय कालीगन्डकी –६ उपल्लोकोरेङले विजय उत्सव तथा खेलाडि अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।






