दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

कालीगण्डकी गाउँपालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधि देउराली मावि उपल्लोकोरेङलाई

भुमा मगर ।०६ माघ २०८० ।गुल्मिको कालीगण्डकी गाउँपालिकाको पालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देउराली माध्यमिक विद्यालय कालीगन्डकी –६ उपल्लोकोरेङ विजेता बन्न सफल भएको छ ।

बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बरेङलाई ७ पदक, छात्रतर्फको भलिवल प्रतियोगिता भोली हुने ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा शुक्रबार देखी सुरु भएको १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज भएको खेल तर्फ बरेङ गाउँपालिकाले ४ काश्य पदक हात पारेको छ ।

माघिमेला डान्स आइडलको उपाधि बुटवल डान्स ग्रुप बुटवललाई,पुरुष भलिबलतर्फ पि वाइ सी विसुखर्क प्रथम

भुमा मगर । ४ माघ २०८० ।बरेङको सिक्दीमा आयोजित माघिमेला २०८० सम्पन्न भएको छ ।

खड्गकोट सानाकिसान कृषी सहकारी सस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

भुमा मगर ।२९ पुस २०८० ।खड्गकोट सानाकिसान कृषी सहकारी सस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बरेङ–२ सिग्दिमा सिग्देल हरुले अबलोकन भ्रमण

विद्या मगर ।२८ पुस २०८० ।

बरेङको वडा न २ सिग्दिको सिग्देल हरुले अवलोकन भ्रमण गरेका छन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal