रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
साहित्यकार कमला पौडेलका चार मुक्तक
मिलेकै थिए दाजुभाइ तर यिनले गर्दा अलपत्र भए
देखाउँदै झुठो आश्वासन हेर आँफु मात्रै सर्वत्र भए
पठाएर बिदेशी भुमिमा दु:खी गरिब निमुखालाई,
सत्ता अनि कुर्सिको लागी भित्रभित्रै एकछत्र भए।
पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बरेङको उपाधि महेन्द्र मावि सुखौरालाइ
बरेङ गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि महेन्द्र माध्यमिक विद्यालय सुखौराले हात पारेको छ ।
देउराली मावि कालिगण्डकि–६ उपल्लो कोरेङकोे ४९ औँ वार्षिकोत्सव सम्पन्न “गाउँपालिका सदैव विद्यालयको पक्षमा छ ” पालिका अध्यक्ष थापा ।
गुल्मिको कालिगण्डकि गाउँपालिका–६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज बुधबार सम्पन्न गरेको छ ।
गुल्मिको कालिगण्डकि –६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव आज देखी सुरु
गुल्मिको कालिगण्डकि गाउँपालिका–६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समुद्घाटन समारोह आज आइतबार सम्पन्न गरेको छ ।
पुरुषोदय मावि वरेङ २ वराहकोटको ३ दिने कृषि विशेष भ्रमण कार्यक्रम सम्पन्न ।
भुमा मगर । २८ मङ्सिर २०८० ।पुरुषोदय माध्यमिक विद्यालय वरेङ २ वराहकोट बागलुङ्गले ३ दिने कृषि विशेष भ्रमण कार्यक्रम सम्पन्न गरेको छ






