दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

राधाकृष्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुर्तिघाट गुल्मीको १२औ वार्षिक साधारणसभा सम्पन्न

दिपेन्द्र परियार ।२४ मङसिर २०८० ।राधाकृष्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुर्तिघाट गुल्मीको १२औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

माओवादी केन्द्र बरेङको वडा नं.२ हुग्दिशिरको बाराकोटमा जनभेला सम्पन्न, २१ सदस्यीय वडा कमिटी गठन ।

मङ्सिर २० २०८० ।माओवादी केन्द्र बरेङको वडा नं.२ हुग्दिशिरको बाराकोटमा जनभेला सम्पन्न भएको छ ।

बरेङका सामुदायिक महिला स्वास्थ्य सवयंसेविका सम्मानित

मङ्सिर १९ २०८० । आज २०औ सामुदायिक महिला स्वास्थ्य सवयं सेविका दिवस । बरेङमा पनि मनाइएको छ ।

बरेङका कर्मचारीद्वारा सामुहिक कर्मचारी कल्याण कोष संचालन

१६ मङ्सिर २०८० । हुग्दिशिर । बरेङ गाउँपालिकाका  ५ वटै वडाभित्र कार्यरत कर्मचारीहरुले सामुहिक कर्मचारी कल्याण कोष संचालनमा ल्याउने भएका छन्  ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal