दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

योजना सम्झौता अवधि अगाडिनै कार्य सम्पन्न गरेर भुक्तानि लैजाने समितिलाई बरेङ गाँउपालिको सम्मान

दिपेन्द्र परियार । २४ पुस २०८० ।योजना सम्झौता अबधि अगाडिनै कार्य सम्पन्न गरेर भुक्तानि लैजाने समितिलाई बरेङ गाँउपालिकाले सम्मान गरेकोछ ।

बरेङमा १ हप्ते आलु चिस्प बनाउने तालिम सम्पन्न

१८ पुस २०८० ।बरेङमा १ हप्ते आलु चिस्प बनाउने तालिम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र बरेङको गाउँपालिका स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र बरेङले गाउँपालिका स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ ।

ज्वालामुखि युवा कलब साग्दिको ११ औ बार्षिकोत्सब समारोह तथा दियालि पुर्णीमा मेलाको उद्धघाटन

दिपेन्द्र परियार बरेङ ९ पौस २०८०। ज्वालामुखि युवा कलब साग्दिको ११ औ बार्षिकोत्सब समारोह तथा दियालि पुर्णीमा मेलाको उद्धघाटन 

चिच्याएर वर माग्ने धार्मिक मेला आज बेलुकी १२ बजे देखि बरेङमा सुरु हुदै, आफ्नो र आफुसँग भएको बहुमुल्य सामान तथा गरगहनाको सुरक्षामा ध्यान दिन ईलाका प्रहरी कार्यलय बरेङडाँडाको आग्रह,

दिपेन्द्र परियार बरेङ ९ पौस २०८०। बागलुङको बरेङ  गाँउपालिका ३ साग्दि सत्यवतीमा  चिच्याएर वर माग्ने धार्मिक मेला आज बेलुकी १२ बजे देखि सुरु हुदै छ ।  

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal