रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाउँपालिकाको १२ औं अधिवेशन तथा गाउँसभा सम्पन्न
भुमा मगर ।२८ पुस २०८० ।बागलुङको बरेङ गाउँपालिकाको १२ औं गाउँसभा तथा २०८०।८१को हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
बरेङमा कृषकले दिए गाउँपालिकालाई गोलभेडा उपाहार
भुमा मगर ।२८ पुस २०८० ।बरेङमा कृषकले गाउँपालिकालाई गोलभेडा उपाहार दिएका छन् ।
बरेङमा यसवर्षको माघेसक्रान्ती मेला आज देखी सुरु,गाउँपालिका अध्यक्ष शर्माद्धारा रिवन काटेर मेलाको उद्धघाटन
भुमा मगर ।२७ पुस २०८० ।बागलुङको बरेङमा परम्परागत रुपमा लाग्ने माघेसक्रान्ती मेला आज देखी संचालन भएको छ ।
बरेङ–२ बराहकोट स्थित पुरुषोदय माविद्धारा पाँचौ राष्ट्रपति रनिङशिल्डका विजेता विद्यार्थीहरुलाई सम्मान
भुमा मगर । २५ पुस २०८० ।बरेङ गाउँपालिका २ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयले बरेङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयका तर्फबाट सहभागी भई विजेता बन्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
अखिल नेपाल किसान महासँघ कालीगण्डकी गुल्मिमा पालिका स्तरीय समिति गठन
दिपेन्द्र परियार । २४ पुस २०८० ।गुल्मीको कालिगण्डकी गाँउपालिकामा अखिल नेपाल किसान महासँघको पालिका स्तरीय समिति गठन भएको छ ।






