दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

पुरुषोदय माध्यमिक विद्यालय बरेङ–२ बराहकोटमा अतिथि सम्मान कार्यक्रम सम्पन्न, काउचा परिवारद्धारा विद्यालयलाई आर्थिक सहयोग

भुमा मगर २४ असोज २०८० ।पुरुषोदय माध्यमिक विद्यालय बरेङ–२ बराहकोटमा अतिथि सम्मान कार्यक्रम आज बुधबार सम्पन्न भएको छ। 

अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङको जिल्ला परिषद बैठक शनिबार सम्पन्न ,शिक्षक महासंघलाई जीवन्त राख्ने अखिल नेपाल शिक्षक संघ–केन्द्रिय अध्यक्ष कार्कि

भुमा मगर  । २० असोज २०८० ।अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङको जिल्ला परिषद बैठक शनिबार बरेङ बजारमा सम्पन्न भएको छ ।

विश्व शिक्षक दिवसको अवसरमा बरेङ गाउँपालिकाद्धारा सेवा निवृत शिक्षकहरुलाई सम्मान तथा विदाई, उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत,,गाउँपालिकाको कार्यसम्पादन मुल्याङ्कनमा ज्ञानोदय आवि सबैभन्दा उत्कृष्ट

भुमा मगर  ।१९ असोज २०८० ।विश्व शिक्षक दिवसको अवसरमा बरेङ गाउँपालिकामा अनिवार्य सेवा निवृत शिक्षकहरुलाई सम्मान विदाई तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिए गरिएकोछ ।

सुनगाभा युवा परिवारले आफ्नो आठौ बार्षिकोत्सव तथा दशै मेला २०८० भब्यताका साथ मनाउने

१५ असोज २०८० । दिपेन्द्र परियार । सुनगाभा युवा परिवारले आफ्नो आठौ बार्षिकोत्सव  तथा दशै मेला २०८० भब्यताका साथ मनाउने भएको छ । 

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बरेङ गाउँपालिकाको प्रथम भेला सम्पन्न,१५ सदस्यि गाउँ समिति गठन

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बरेङ गाउँपालिकाको प्रथम भेला सम्पन्न आइतबार बरेङ बजारमा सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal