दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

ज्ञानोदय आधारभूत विद्यालय बाटाकाचौरमा साक्षरता दिवसको अवसरमा अन्तर सदनात्मक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

ज्ञानोदय आधारभूत विद्यालय बरेङ गाउँपालिका ३ बाटाकाचौर बागलुङमा साक्षरता दिवस को अवसरमा अन्तर सदनात्मक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ।

पुरुषोदय मावि बराहकोटमा तिज गीत प्रतियोगिता सम्पन्न

पुरुषोदय माध्यमिक विद्यालय बरेङ गाउँपालिका २ बराहकोटमा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

“बरेङको शान, हरितालिका तिज आरपिपिडिसीको पहिचान”

ग्रामिण जनसहभागिता विकास केन्द्र(आरपिपिडिसी) बरेङ बागलुङले आफ्नो २३ औं वार्षिकोत्सव समारोह यहि असोज १ गतेदेखि  मनाउने भएको छ ।

माओवादी केन्द्रको अभियानको उद्घाटन कार्यक्रम बरेङमा पनि भव्य

नेकपा माओवादी केन्द्रको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज देखि देशभर शुरु भएको छ ।

नेकपा माओवादी केन्द्र बरेङको वडास्तरिय विस्तारित बैठक वडा नं. २ मा सम्पन्न

नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिका वडा नं. २ मा वडास्तरिय विस्तारित बैठक आज बुधबार सम्पन भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal