दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

गुल्मीको कालिगण्डकी गाँउपालिका ७ धुवाखोलामा साउने सक्रान्ती मेला जारी

दिपेन्द्र परियार २९ असार २०८०। गुल्मीको कालिगण्डकी गाँउपालिका ७ धुवाखोलामा साउने सक्रान्ती मेला जारी रहेको छ ।

मुलको पानि उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन बरेङ गाउँपालिकाको अनुरोध

बागलुङको बरेङ गाउँपालिकाले मुलको पानि उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन अनुरोध गरेको छ ।

अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि स्तर वृद्धि गर्नका लागि बरेङ गाउँपालिमा कार्यसमिति गठन

बरेङ गाउँपालिकामा अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि स्तर वृद्धि गर्नका लागि कार्यसमिति गठन गरिएको छ ।

बरेङको पारिवारिक स्वास्थ्य प्रोफाइल नतिजा सार्वजनिक

१६ असार २०८० । हुग्दिशिर । बरेङ गाउँपालिकाको पारिवारिक स्वास्थ्य प्रोफाइलको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयले मनायो राष्ट्रिय धान दिवस

आज असार १५ राष्ट्रिय धान दिवस ।देशभर मनाइएको छ । 

यसैविच बरेङ गाउँपालिका–०२ बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयले पनि एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal