रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बाटाकाचौरको शारदा माविद्वारा बाच्छिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाटाकाचौरको शारदा माध्यमिक विद्यालयले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
माओवादि केन्द्र बरेङ गाउँपालिकाको पार्टि जनसम्पर्क कार्यालय केन्द्रिय सदस्य थापाद्धारा उद्धाटन
नेकपा माओवादि केन्द्रको बरेङ गाउँपालिकाको पार्टि जनसम्पर्क कार्यालय वडा नं. २ हुग्दििशिर घट्टमा पार्टिका केन्द्रिय सदस्य गगन थापाले उद्धाटन गर्नुभएको छ ।
बरेङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालयको नवनिर्मित भवन राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्धारा उद्धघाटन
बरेङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालयको नवनिर्मित भवन समुद्घाटन समारोह आज आइतबार सम्पन्न भएको छ ।
बरेङको भृकुटी माध्यमिक बिद्यालयद्धारा निबर्तमान प्रधानाध्यापक शिक्षक रुप नारायण शर्मालाई बिदाइ ः शर्माद्धारा रु १ लाखको अक्षयकोष स्थापना
बिद्या मगर ३० भदौ २०८० ।बरेङको भृकुटी माध्यमिक बिद्यालयले निबर्तमान प्रधानाध्यापक शिक्षक रुप नारायण शर्मालाई बिदाई गरेको छ ।
जयखानिको मुल्कमा टिपर दुर्घटना, चालकको अवस्था सामान्य
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ जयखानिको मुल्कमा टिपर दुर्घटना भएको छ ।






