दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

नेकपा माओवादी केन्द्र बरेङको विस्तारित बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । 

बरेङमा स्थानिय रैथाने बालि जोगाउन बिउ बैंक स्थापनाः आउदो बर्ष झण्डै एक दर्जन बिउहरु कृषकलाई उपलब्ध गराउने

दिपेन्द्र परियार ४ भदौ २०८० । बागलुङको बरेङ गाँउपालिकामा स्थानिय रैथाने बालि जोगाउन बिउ बैंक स्थापना गरिएको छ । 

बाग्लुङ समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अधिवक्ता प्रगती शर्मा निर्वाचित

बार्सिलोना, स्पेन÷ बाग्लुङ समाज स्पेनको सोमबार बार्सिलोनामा सम्पन्न दोस्रो अधिवेशनबाट अधिवक्ता प्रगती शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

बाटाकाचौर सामुदायिक ग्रामिण विद्युतिकरण उपभोक्ता समुहको दशौँ साधारण सभा सम्पन्न

बरेङको बाटाकाचौर सामुदायिक ग्रामिण विद्युतिकरण उपभोक्ता समुहको दशौँ साधारण सभा सम्पन्न भएको छ ।

सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्न बरेङ गाउँपालिकाको आग्रह,अटेर गरे कारबाहि हुने

बागलुङको बरेङ गाउँपालिकाले सहकारी संस्थाबाट लिएको ऋण समयमै फिर्ता गर्न आम नागरिकहरुमा आग्रह गरेको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal