दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

पुरुषोदय मावि बराहकोट बागलुङको ५९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न

पुरुषोदय माध्यमिक विद्यालय बरेङ गाउँपालिका–२ बराहकोट बागलुङको ५९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ गण्डकीमा प्रकाश अधिकारी

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले शनिबार भर्चुअलरूपमा आयोजित ’गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम’ भव्य रुपमा सम्पन्न गरेको छ ।

शारदा मावि किसिमकोटको ५८ औं वार्षिकोत्सव आज सम्पन्न

शारदा माध्यमिक विद्यालय किसिमकोटको ५८ औं वार्षिकोत्सव आज शुक्रबार सम्पन्न भएको छ ।

ज्ञानोदय आवि बाटाकाचौरमा विद्यालय सुधार योजना २०८० निर्माण कार्यशाला गोष्ठी सम्पन्न

बागलुङको बरेङ गाउँपालिका वडा नं ३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८०को विद्यालय सुधार योजना कार्यशाला गोष्ठी एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal