दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

महेन्द्र मावि सुखौरामा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बरेङको आयोजनामा  सुखौरामा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

बरेङ गाउँपालिकाको १ वर्षे कार्य प्रगति विवरण जस्ताको त्यस्तै

बागलुङको बरेङ गाउँपालिकाले १ वर्षे कार्यकालको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

बरेङका पशु चौपायामा पनि लम्पी स्किन रोगको सङ्क्रमण देखियो,,,,सर्तकता अपनाउन शाखा प्रमुखको सुझाव

बागलुङ बरेङका पशु चौपायामा पनि लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । 

शारदा माध्यमिक विद्यालय बाटाकाचौरमा सेनिटरी प्याड प्रयोग तथा व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न

बरेङ गाउँपालिका ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा सेनिटरी प्याड प्रयोग तथा व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

भृकुटी माध्यमिक विद्यालय बरेङ–२ काफलबोटको ६६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

भृकुटी माध्यमिक विद्यालय बरेङ गाउँपालिका २ काफलबोटको ६६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal