रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङका बालविकास केन्द्रहरूमा स्मार्ट टिभी जडान
०३ जेष्ठ ०८० । केशब राज क्षेत्री, बरेङ । शिक्षा युवा तथा खेलकुद शाखा बरेङले प्रविधिमैत्री शिक्षण सिकाइ अवलम्बन गर्नका लागि स्मार्ट टिभी जडान गरेको छ ।
बरेङ गाउँपालिकाद्धारा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन
बरेङ गाउँपालिकाले निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिरहेको छ ।






