दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बाटाकाचौरमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न,हिंसा न्यूनीकरण गर्न विद्यार्थीको भूमिका महत्वपूर्ण

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बरेङको आयोजनामा  बाटाकाचौरमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको पुरस्कार वितरण

बरेङ गाउँपालिका २ बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा विद्यालयको वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको छ ।

सर्वोदय मावि बरेङमा छात्र मौसम थापाको अध्यक्षतामा जुनियर्स रेडक्रस सर्कल गठन

सर्वोदय माध्यमिक विद्यालय बरेङमा कक्षा १० का छात्र मौसम थापाको अध्यक्षतामा जुनियर्स रेडक्रस सर्कल गठन गरिएको छ  ।

सल्यान सुखौरा मावि सल्यानमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बरेङको आयोजनामा  सल्यानमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा शिक्षक विदाई कार्यक्रम सम्पन्न

बरेङ गाउँपालिका २ बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal