दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

विश्व रेडक्रस दिवसको अवसर पारेर शारदा माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन

दिपेन्द्र परियार २५ बैशाख २०८० । मे ८ तारिखको दिन आज विश्व रेडक्रस दिवसको अवसर पारेर शारदा माध्यमिक बिद्यालयमा  जुनियर रेडक्रस सर्कलको गठन गरिएको छ ।

बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न

बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी सोमबारदेखि शुरु भएको ५ दिने क्षमता विकास अभिवृद्धि तालिम शुक्रबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोे छ ।

सर्वोदय मावि बरेङमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न

सर्वोदय माध्यमिक विद्यालय बरेङमा कक्षा ११ र विद्यालयको संयुक्त आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई विहिबार विदाई गरिएको छ ।

शारदा मावि बरेङ–३ बाटाकाचौरमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई गरियो

शारदा माध्यमिक विद्यालय बरेङ  गाउँपालिका ३ बाटाकाचौरमा विहिबार कक्षा ११ को आयोजनामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal