रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङको सल्यानमा पिकअप जिप दुर्घटनाहुँदा ५ जना घाईते,२ जनाको अबस्था गम्भिर
शुक्रबार दिउसो गुल्मीको शान्तिपुरबाट बरेङको सल्यान सपाङदे जादै गरेको लु १च ५४७४ नम्बरको पिकअप जिप लामडाडाँमा दर्घटनामा परेको हो ।
बरेङ,बागलुङ सडक अन्तर्गत बरेङ खण्ड कालोपत्रेको काम तिब्र
दिपेन्द्र परियार ८ बैशाख २०८० । बागलुङ कुस्मीसेरा बरेङ हुदै गुल्मीको शान्तिपुर जोड्ने सडक अन्तर्गत बरेङ खण्डमा धमाधम कालोपत्र भैरहेको छ ।
माबिलाई घटाएर आधारभूत बिद्यालय बनाउने निर्णय प्रति स्थानीय असन्तुष्ट
गुल्मीको कालिगण्डकी गाँउपालिकाले ३ बिद्यालयहरुलाई माध्यमिक तहबाट आधारभूत बिद्यालयमा झार्ने निर्णय गरेको भन्दै स्थानीयले असन्तुष्टी पोखेका छन् ।
जेष्ठ नागरिकलाई सम्मान तथा पिडित लाई राहत प्रदान गर्दै नयाँ बर्षको सुरुवात
दिपेन्द्र परियार २ बैसाख २०८० ।ग्रामिण जनसहभागिता बिकास केन्द्र (आरपिपिडिसि )बरेङले बिभिद कार्यक्रम गरेर नयाँबर्ष मनाएको छ ।
बरेङमा अखिलनेपाल महिला संघ को गाँउपालिका स्तरिय समिति गठन
दिपेन्द्र परियार २७ चैत्र २०७९। बरेङमा अखिलनेपाल महिला संघ को गाँउपालिका स्तरिय समिति गठन गरिएको छ ।






