दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सर्वोदय क्याम्पस बरेङको स्ववियु सभापतिमा अनेरास्ववियु छैठौंका गणेश पौडेल निर्वाचित

सर्वोदय क्याम्पस बरेङको स्ववियु सभापतिमा अनेरास्ववियु छैठौंका गणेश पौडेल निर्वाचित हुनुभएको छ ।

सर्वोदय माध्यमिक विद्यालय बरेङमा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सर्वोदय माध्यमिक विद्यालय बरेङमा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङको जैमिनीमा रक्तिम साँस्कृतिक अभियानको नगर समिति गठन

बुधबार कुश्मिसेरामा बसेको भेलाले दिलिप परियारको अध्यक्षतामा  ११ सदस्यीय समिति गठन गरेको हो । 

जैमिनी नगरपालिका वडा नं ७ जैदीको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न

 १ चैत्र २०७९ ,जैमिनी नगरपालिकाको आ।व। २०७९र०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई मंगलवार जैमिनी नगरपालिका वडा नं। ७ जैदीमा सम्पन्‍न भएको छ । 

गुल्मिको चन्द्रकोट गाउपालिका स्थित उदय माध्यमिक विद्यालयमा विद्यार्थी एकता युवा क्लव गठन

गुल्मिको चन्द्रकोट गाउपालिका स्थित उदय माध्यमिक विद्यालयमा विद्यार्थी एकता युवा क्लव गठन गरिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal