रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाउँपालिका ३ किसीमकोटस्थित शारदा माध्यमिक विद्यालयमा बाल क्लव गठन
बरेङ गाउँपालिका ३ किसीमकोटस्थित शारदा माध्यमिक विद्यालयमा बाल क्लव गठन गरिएको छ ।
जैमिनिको अर्जेवामा डोको नाङलो बुन्ने तथा बुटिक तालिम सुरु
जैमिनि नगरपालिका वडा न ६ अर्जेवामा सल तथा पछ्यौरामा बुट्टा भर्ने तालिम आईतबार देखि सुरु भएको छ ।बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास अभिवृद्धि तालिम आज सोमबारदेखि सुरु
बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास अभिवृद्धि तालिम आज सोमबारदेखि सुरु भएकोे छ ।राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम सम्मेलन सम्पन्न ः अध्यक्षमा शुर्य बहादुर क्षेत्री चयन
दिपेन्द्र परियार १० बैशाख २०८० । राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको अध्यक्षमा शुर्य बहादुर क्षेत्री चयन हुनुभएको छ ।
रा ज मो कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम गाँउपालिका सम्मेलन पुर्तिघाटको कनौटामा सुरु
दिपेन्द्र परियार १० बैशाख २०८० । राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम गाँउपालिका सम्मेलन पुर्तिघाटको कनौटामा सुरु भएको छ






