दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा अखिलनेपाल जनजाति सम्मेलनको गाँउपालिका स्तरिय समिति गठन

दिपेन्द्र परियार २७ चैत्र २०७९। बरेङमा अखिलनेपाल जनजाति सम्मेलनको गाँउपालिका स्तरिय समिति गठन गरिएको छ ।

राजमो कालिगण्डकी गाउपालिका वडा गा.पा. ७ को भेला सम्पन्न , गिरिको अध्यक्षतामा ९ पुर्ण ३ बैकल्पिक,३ सल्लाहकार समिति चयन

दिपेन्द्र परियार २७ चैत्र २०७९। राजमो कालिगण्डकी गाउपालिका वडा न ७ को भेला सम्पन्न भएको छ ।

अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता:- भृकुटी मावि प्रथम

२४ चैत्र ०७९ । संवाददाता हुग्दिशिर । विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराइ क्षमता विकास गराउने उद्देश्यका साथ आयोजना गरिएको अन्तर मावि  स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बरेङमा गरिवी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत होजियारी तालिमसुरु

बरेङमा गरिवी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत होजियारी तालिम मङ्गलबारदेखि सुरु भएको छ ।

पालिका अध्यक्ष शर्मालाई नेपाल विद्यालय कर्मचारी परिषद बरेङको ४ बुँदे ज्ञापनपत्र

नेपाल विद्यालय कर्मचारी परिषद बरेङले  ४ बुँदे माग सहित गाउपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal