दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

मङ्गलापुर युवा विकास केन्द्र बरेङ–२ गुरुङधाराको सातौं वार्षिकोत्सव सम्पन्न

मङ्गलापुर युवा विकास केन्द्र बरेङ–२ गुरुङधाराको सातौं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।

बरेङ गाँउपालिकाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्ने

दिपेन्द्र परियार २८ फागुन २०७९ ।बरेङ गाँउपालिकाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्ने भएका छन ।

धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड बरेङ शाखाको केन्द्र प्रमुख उपप्रमुख एबं समुह सदस्य गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सबिना पौडेल २७ फागुन २०७९ । धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड बरेङ शाखाको केन्द्र प्रमुख उपप्रमुख एबं समुह सदस्य गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रम सर्बोदय माबि मा सम्पन्न भएको छ ।

स्वास्थ्य प्रोफाईल निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बरेङमा सम्पन्न

दिपेन्द्र परियार २७ फागुन २०७९ ।बरेङ गाँउपालिकाको स्वास्थ्य प्रोफाईल निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सुदालामा सम्पन्न भएको छ ।

बरेङमा सुख्खा पहिरोमा परेर एक जनाको निधन

बागलुङको बरेङ २ हुग्दिसिर सक्नेरीमा  पहिरोमा परेर एक जनाको निधन भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal